आर्सनलको कठिन जीत

लन्डन। इंग्लिस प्रिमियर लिगमा आर्सनलले क्रिस्टल प्यालेसलाई हराएको छ। सोमबार राति क्रिस्टल प्यालेसको मैदान सेलहर्सट पार्कमा आर्सनलले घरेलु टोलीविरुद्ध १–० को कठिन जीत हात पारेको हो। खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफको ५३ औं मिनेटमा आर्सनलले पेनाल्टीको अवसर पायो। गोलकिपर साम जोनस्टोनले एनकेटिहलाई लडाएपछि आर्सनलले पेनाल्टीको अवसर पाएको थियो। सोही अवसर … Continue reading आर्सनलको कठिन जीत